२५ अर्ब भन्दा बढी लागतका अयोजना छुट्टै संयन्त्रमार्फत

काठमाडौंसरकारले आगामी १० वर्षभित्र विकास निर्माणका महत्वपूर्ण कार्य सम्पन्न गर्ने गरी विधेयक तयार पारेको छ । ‘राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनाको द्रुततर निर्माण तथा विकासका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ मार्फत यस्तो व्यवस्था गर्न लागेको हो ।सरकारले सो व्यवस्थामार्फत २५ अर्ब भन्दा बढी लागतका सबै आयोजनालाई छुट्टै संयन्त्र बनाएर अघि सार्ने भएको छ । फास्ट ट्रयाक…

Logo