सेनाले भन्यो, ‘विप्लवविरुद्ध सेना परिचालन गरिएको छैन्’

काठमाडौं । नेपाली सेनाले विप्लव माओवादीविरुद्ध सेना परिचालन भएको भन्ने समाचार गलत भएको जनाएको छ । कालीकोट लगायतका जिल्लामा विप्लव माओवादीविरुद्ध सेना परिचालन भएको भन्ने समाचार गलत भएको प्रतिक्रिया दिएको हो ।अधिकांश मिडियाले विप्लव माओवादीविरुद्ध सेना परिचालन भएको भन्ने समाचार आउन थालेपछि सेनाले उक्त समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । नेपाली सेनाले बिहीबार एक…

Logo