तराईमा आज हर्षोल्लासका साथ होली मनाईंदै

काठमाडौंतराईका जिल्लामा आज धुमधामसँग फागु अर्थात होली पर्व मनाईंदैछ । आपसमा रङ र अबीर दलेर खुशीयाली साटासाट गर्ने क्रम बिहानैदेखि सुरु भएको छ ।वसन्त ऋतुको आगमनको उल्लाससँगै मनाइने यस पर्वमा एक आपसमा रंग र अबीर लगाउने चलन छ । होलीको अवसरमा तराईका जिल्लामा जोगिरा समेत गाउने चलन छ ।होली मनाइने तराईका जिल्लाहरुमा सरकारले आज सार्वजनिक…

Logo