मर्यादित रुपमा होली मनाउन गृह मन्त्रालयको अनुरोध

काठमाडौँगृह मन्त्रालयले खुशियाली साटासाट गरी मनाइने होली (फागु) पर्व मर्यादित रुपमा मनाउन अनुरोध गरेको छ ।आज चैत ६ र भोली ७ गते मनाइने होली पर्वका अवसरमा देश/विदेशमा रहनुहुने सबै नेपालीलाई शुभकामना दिँदै मन्त्रालयले आज एक सन्देश जारी गरी धार्मिक र सांस्कृतिक दृष्टिले मर्यादित र सभ्य भएर होली पर्व मनाउन आग्रह गरेको हो ।मन्त्रालयले जारी गरेको…

Logo