वडाध्यक्ष विरुद्ध श्रीमतीले हालिन् घरेलु हिंसाको उजुरी

सिन्धुलीजिल्लाको मरिण गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष ३२ वर्षीय धन बहादुर स्याङतानविरुद्ध उनकी श्रीमती ४३ वर्षीया सर्मिलामाया स्याङतानले घरेलु हिंसाको उजुरी दर्ता गरेकी छिन ।उनले आफूलाई श्रीमान्ले मानसिक तथा आर्थिक हिंसा गरेको भन्दै जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्रमा आइतबार उजुरी दिएकी हुन् । उनले उजुरी दिएपछि केन्द्रले सोमबार वडाध्यक्षलाई बोलाई दुवै…

Logo