काठमाडौं । आजदेखि बुधबारसम्म देशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान शाखाका अनुसार मेघ गर्जनसहित देशका पहाडि भूभागमा हल्का पानी पर्ने सम्भावना रहेको हो ।पश्चिमी वायुको प्रभाव र प्रि मनसुन सुरु हुन लागेका कारण ३ दिन सम्म देशका पूर्वी र पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने अनुमान गरिएको…