काठमाडौँगाडी चलाउँदा मोबाइल फोनमा कुरा गर्ने २९ हजार भन्दा बढी चालक कारबाहीमा परेका छन् । उनीहरूबाट जरिवानास्वरुप ट्राफिक प्रहरीले १ करोड ७३ लाख राजश्व उठाएको छ । यो कारबाहीमा कम्तीमा पाँच सय जरिवाना तोकिएको छ ।गत आर्थिक वर्ष ०७४ / ७५ मा देशभर गाडी चलाउँदै गर्दा मोबाइलमा कुरा गर्ने २९ हजार ३ सय ५ चालक कारबाहीमा परेको प्रहरी…