काठमाडौं । चर्चित सञ्चारकर्मी रबि लामिछानेले आफ्नो भनाईको खण्डन गरेका छन् । उनले आफुले कहिले पनि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई केही पनि नभनेको प्रतिक्रिया दिएका छन् ।सिधा कुरा जनतासँग कार्यक्रम मार्फत रबिले प्रचण्ड मरेपनि केही फरक पर्दैन भन्ने अभिव्यक्ति दिएको भन्दै चौतर्फी विरोध सुरु भएको थियो ।चौतर्फी विरोधपछि रबिले कहिले पनि आफुले त्यस्तो अभिव्यक्ति…