पाल्ने भन्दै छिमेकीबाट गाई किनेर काट्ने २ जना पक्राउ

चितवन । गाई काटेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२१ जगतपुर, कृष्णचोक निवासी रणबहादुर सार्की र विक्रम सार्की रहेका छन् । उनीहरुले पाल्ने भनेर छिमेकीसँग शनिबार किनेका थिए ।उनीहरुका साथबाट प्रहरीले मासुसमेत बरामद गरेको छ । उनीहरुलाई हाल जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएको छ । पक्राउ परेकामाथि थप अनुसन्धान…

Logo