कृष्ण सिंह धामी कञ्चनपुर । तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज विष्ट अदालतमा हाजिर भएका छन् । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त प्रकरणमा मुछिएका एसपी विष्ट मंगलबार बिहान जिल्ला अदालतमा हाजिर भएका हुन् ।प्रमाण नष्ट गरेको तथा चरम यातना दिएको भन्दै निर्मलाकी आमा दुर्गादेवी र दिलिप विष्टका दाजु खडग विष्टले जिल्ला अदालत कञ्चनपुरमा एसपी विष्टसहित…