आजदेखि मौसममा सुधार आउने सम्भावना

काठमाडौँपश्चिमी वायुसँग स्थानीय वायु मिसिँदा मंगलबार काठमाडौँ उपत्यकासहित देशको अधिकांश स्थानमा मेघ गर्जन सहित वर्षा भएको छ । पश्चिमी वायुको प्रभावले पश्चिम क्षेत्रबाट हिजोदेखि शुरु भएको वर्षा बिहानदेखि देशका मध्य तथा पूर्वी भागसम्म फैलिएको जल तथा मौसम पूर्वनुमान महाशाखाका मौसमविद् मञ्जु बासीले बताउनुभयो । उहाँका अनुसार यो क्रम आज सम्म कायम रहनेछ ।बुधबार ( आज…

Logo