विप्लव समूहका १७ जना धरौटीमा रिहा

काठमाडौंराज्यविरुद्धको अभियोगमा मुद्दा चलाइएका माओवादी नेता नेत्र विक्रम चन्द विप्लव समूहका जिल्ला कमिटी सदस्य रञ्जीतसिंह ठकुरीसहित १७ जनालाई सिन्धुपाल्चोक जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश गरेको छ ।जिल्ला न्यायाधीश टीकाराम आचार्यको एकल इजलाशले बाह्रबिसे नगरपालिका निवासी इन्द्रबहादुर ठकुरीलाई २५ हजार तथा अन्य १३ लाई जनही छ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश गरेको हो । थुनामा…

Logo