२१ दिनकी बालिकाको पोर्न भिडियो बनाउनेलाई २६० वर्षको जेल सजाय

एजेन्सी । कुनै गल्ती गरेमा कति वर्षको जेल सजाय तोकिएला ? त्यो सहजै अनुमान लगाउन सकिन्छ । सबैभन्दा ठूलो अपराध गरेको भए आजीवन कारावास । त्यो भनेको मानिस बाचुञ्जेलसम्म हो । तर अमेरिकाको एक अदालतले यस्तो फैसला सुनाएको छ । त्यो सुनेर अपराधी आफै बेहोस भए ।तीन हप्ताकी बालिकाको पोर्न भिडियो बनाएको आरोपमा पक्राउ परेका…

Logo