काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाराको हावाहुरी प्रभावित क्षेत्रको हवाई निरीक्षण गरेका छन्। झापाको कार्यक्रम रद्द गरेर प्रधानमन्त्री आज दिउँसो बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रको हवाई निरीक्षण गरेका हुन् ।प्रधानमन्त्री भद्रपुरबाट सिमरा विमानस्थल हुँदै कलैया आएका हुन्। प्रधानमन्त्रीले राहत र उद्दारमा कुनै समस्या हुन नदिन निर्देशन दिएका छन् ।हवाई निरिक्षणपछि प्रधानमन्त्रीले कलैयास्थित अस्पतालमा…