आवश्यकता पूर्ति गर्न सक्ने औषधिको आयातमा बन्देज लगाइने

काठमाडौँस्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले नेपालले आवश्यकता पूर्ति गर्न सक्ने औषधिको आयातमा बन्देज लगाउने बताएका छन् । चितवनमा जारि नेपाल फर्मा एक्स्पोमा उनले नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन औषधिजन्य कच्चा पदार्थ स्वदेशमा बनाउनु पर्ने बताए ।उनले भने, बाहिरबाट आएका भन्दा राम्रो गुणस्तरको औषधि हामी दिन्छौं भन्ने प्रत्याभुति दिनु पर्छ । अन्यथा आयातमा प्रतिबन्ध लगाउन सकिदैन ।…

Logo