स्वास्थ्य शिविरमा १० लाख बराबरको औषधि वितरण

काठमाडौं । काठमाडौंको कपनस्थित माउन्ट एभरेष्ट इंग्लिस स्कुलमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । अनेरास्ववियू त्रिवि राष्ट्रिय कमिटीका सहसचिव भुवन आचार्यको पहलमा स्वास्थ्य शिविर आयोजना गरिएको हो ।शनिवार आयोजना गरिएको शिविरमा एक हजार भन्दा बढीको स्वास्थ्य जाँच गरिएको थियो । त्यसैगरी शिविरमा आचार्यको व्यक्तिगत पहलमा दश लाख रुपैयाँ बराबरको औषधिसमेत वितरण गरिएको थियो ।शिविरको…

Logo