खेलाडीलाई खाजा खर्च जुटाउन मिल सञ्चालन

जुम्लाकर्णालीका एथलेटिक्स खेलाडीलाई खाजा खर्च जुटाउन कुटानी पिसानी मिल सञ्चालन गरिएको छ । खेलाडीको दैनिक प्रशिक्षण र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहभागिताका क्रममा आवश्यक पर्ने यातायात खर्च र खाजा खर्च जुटाउन मिल सञ्चालन गरिएको हो । कर्णाली स्पोर्ट्स क्लबले चन्दननाथ नगरपालिका–५ रानीपोखरी नजिकै २२ लाख रुपैयाँ लागतमा मिल निर्माण गरी सञ्चालनमा ल्याएको हो ।यसअघिका थुप्रै राष्ट्रिय…

Logo