पोखरा । दिवंगत पर्यटनमन्त्री रविन्द्र अधिकारीका १० वर्षीय कान्छो छोरा स्वराज बाबुको निधनप्रति अनविज्ञ थिए । घरमा हजुरआमा हजुरबाबा रोएको देख्दा उनी अचम्ममा पथ्र्ये । पोखरास्थित घरमा रहेका आफन्तहरुसँग उनी बिल्कुलै फरक रुपमा प्रस्तुत हुन्थ्ये ।ताप्जेलुङमा हेलिकोप्टर दुर्घटनामा परी उनका बाबासहित ७ जनाको मृत्यु भएको खबर उनले पनि पाईसकेका थिए । तर उनलाई त्यसमा विश्वास…