काठमाडौँभारत र पाकिस्तानबीच तत्काल युद्धको सम्भावना टरेको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफ्नो नियन्त्रणमा रहेका भारतीय वायुसेनाका पाइलटलाई शुक्रबार रिहा गर्ने बताएका छन् । मंगलबार भारतीय विमानले पाकिस्तान नियन्त्रित कास्मिरमा बम वर्षा गरेको थियो । बुधबार पाकिस्तानले भारतीय विमान खसाएर वायुसेनाका विङ्स कमान्डर अभिनन्दन वर्तमानलाई पक्राउ गरेपछि दुई देशबीच युद्धको खतरा उत्पन्न भएको थियो ।पाकिस्तानी प्रधानमन्त्रीले बिहीबार शान्तिका…