काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल–चीन सम्बन्धलाई लिएर एक अमेरिकी मन्त्रीले गरेको टिप्पणीको कडा जवाफ दिएकी छन् । नेपाल भ्रमणमा रहेका अमेरिकी उपसहायक रक्षामन्त्री जोसेफ एच फेल्टरले सोमबार रक्षामन्त्री ईश्वर पोखरेलसँगको भेटमा चीनले नेपालमा गरेको लगानीबारे प्रश्न उठाएपछि राजूत होउ आक्रोशित भएकी हुन् ।मंगलबारदेखि ललितपुरमा सुरु भएको ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ अन्तर्राष्ट्रिय…