(रामजी बलामी)गृहमन्त्री राम बहादुर थापा (बादल) ले गृह मन्त्रालय सम्हालेको एक बर्ष पूरा भएको छ । यसबीचमा शान्ती सुरक्षालाई चुनौती दिनेगरी भएका केही घटनाहरुका कारण गृहमन्त्री बादल र सरकारको काम कारवाहीमा नै प्रश्न चिन्ह खडा भयो ।कतिपय अपराधिक काण्डहरुमा त गृहमन्त्री बादलको राजीनामा समेत मागियो । त्यसो त गृहमन्त्री बादलले भने बितेको एक बर्ष आफ्नो…