विद्यार्थीले बीपी राजमार्गअन्तर्गत सिन्धुलीखण्डमा सवारी आवागमन ठप्प पारेका छन्।बिहान सिन्धुली बहुमुखी क्याम्पस पढ्न जाँदै गरेको समयमा कमलामाई नगरपालिका–४ ढुङ्ग्रेबासमा सुमोले ठक्कर दिँदा सिन्धुली बहुमुखी क्याम्पसमा अध्ययनरत रोजिना कार्की र मनिता थापा घाइते भएका छन्। घाइतेमध्ये रोजिनाको अवस्था गम्भीर रहेकाले उपचारका लागि काठमाडौँ पठाइएको र मनिताको सिन्धुली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।बुधबार बिहान विद्यार्थीलाई टाटासुमोले…