अबदेखि अधिकृतस्तरमा बढुवा हुन स्नातक अनिवार्य

काठमाडौं । अधिकृतस्तरमा बढुवा हुन स्नातक तह उत्तीर्ण हुनुपर्ने नयाँ व्यवस्था गरिएको छ। पुग्न नसकिने नयाँ व्यवस्था गरिएको छ । यसअघि यो योग्यता हुनु अनिवार्य थिएन।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संसद्मा पेश गरेको ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा अब कुनै किसिमबाट पनि अधिकृतस्तरमा बढुवा हुनका लागि न्यूनतम…

Logo