वर्षमा सयजना कामदार विदेश पठाउन नसक्ने म्यानपावर कम्पनी खारेज हुने भएको छ।सरकारले केही नेपाल ऐन मार्फत् वैदेशिक रोजगार ऐनमा संसोधन गरेको संसोधन प्रस्तावमा सो व्यवस्था थप गरिएको छ । त्यस्तै समितिबाट पारित भएको विधेयकमा एकाघरका परिवारबाट संचालित म्यानपावरहरु एक वर्षभित्रै मर्ज भइसक्नुपर्ने नभए स्वतः खारेज हुने व्यवस्था गरिएको छ।त्यस्तै समितिले धरौटी रकम पनि हेरफेर गरेको छ। वर्षमा ३…