काठमाडौं । फेब्रुअरी १४ अर्थात प्रेम दिवस । प्रेम दिवस बिषेशत आफ्नो प्रियसीसंग मनाइन्छ।तर, रिजन मडाई र उनका केही साथीहरु भने यसपटक फरक ढंगले भ्यालेन्टाइन दिवस मनाउदै छन्। प्रदेश नम्बर ७ का स्ववियु सद्स्य समेत रहेका मडाई र उनका केही साथीहरु मिलेर काठमाडौंको धापासीमा रहेको ‘चाइल्ड स्ट्रिट टु स्कुल’ अनाथालयमा सहयोग गरेर भ्यालेनटाइन डे मनाउन लागेका हुन् ।रिजन भन्छन् ‘मायाको अभावमा बाँचेका…