आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई राजपाका चार अध्यक्षको निर्देशन

रौतहटराजपा नेपालका अध्यक्ष मण्डलका चारजनाले संविधान संशोधनको पक्षमा अभिमत जाहेर गरेका छन् । रौतहटको चन्द्रपुरमा क्षेत्रीय पार्टी कार्यालयको बुधवार उद्घाटन गर्दै राजपाको अध्यक्ष मन्डलका चार सदस्यले संविधान संशोधन अनिवार्य रहेको बताउँदै सरकारले संविधान संशोधन नगरे आन्दोलनको लागि तयार रहन कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन् ।राजपा अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवले संविधान संशोधन अपरिहार्य रहेको बताए…

Logo