श्रीस्वस्थानी ब्रत कथाः महादेवले पार्वतीलाई किन गरे छल ? (भिडियोमा)

यतिबेला श्रीस्वस्थानी ब्रत कथा चलिरहेको छ । पुष शुक्ल पूर्णिमादेखि सुरु भएको स्वस्थानी माघ शुक्ल पूर्णिमाका दिन समापन गरिन्छ । एक महिनासम्म चल्ने श्रीस्वस्थानी ब्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ ।सत्य युगमा हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानीको ब्रत बसेको र चिताएको पुरा भएको विश्वासमा श्री स्वस्थानी ब्रतकथा र माघ स्नानको प्रचलन रहेको…

Logo