काठमाडौं । गोरखा सैनिक देवेन्द्र आले बेलायती सेनाको उच्च अधिकृतमा बढुवा भएका छन् । हाल ११ इन्फेन्ट्री बटालियनमा कार्यरत स्याङ्जाका मेजर देवेन्द्र आलेलाई बोर्ड बैठकले बढुवा गर्ने निर्णय गरेको हो । उनी बेलायती सेनाको सातौँ वरियतामा रहेको लेफ्टिनेण्ट कर्णेल पदमा पुगेका हुन् ।३० वर्षदेखि बेलायती सेनामा कार्यरत उनी उच्च पदमा पुग्ने पाँचौ नेपाली बनेका छन्…