आज पनि दिनभरि नै झरि पर्ने सम्भावना

काठमाडौँगएको हप्ता भरि नै देशभरिको मौसममा उतार चढाव आइनै रह्यो । यसैक्रममा शुक्रबार बेलुकीबाट देशभरीकै मौसम बदली भई धेरै ठाउँमा पानी परिरहेको छ । पश्चिमी वायुको प्रभावले गर्दा आज पनि देशभरीकै मौसम बदली भई धेरै ठाउँमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार आज केहीबेर मौसम खुलेपनि फेरि बदली भई पानी…

Logo