गल्छी–रसुवागढी सडक निर्माण तीव्र गतिमा, मुआब्जा माग्दै स्थानीवासी आन्दोलनमा

बेत्रावतीराष्ट्रिय गौरवको आयोजनाका रुपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी’ सडक निर्माणको काम तीव्र गतिमा भइरहेको छ ।पृथ्वी राजमार्गस्थित धादिङको गल्छीबाट नुवाकोटको देवीघाट–त्रिशूली–रसुवाको मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी हुँदै चीनको केरुङ प्रवेशद्वारसम्म जोड्ने उक्त सडक ८२ किमीको छ । आयोजनाको समग्र काम हाल ३५ प्रतिशत सम्पन्न भएको छ ।सरकारले उक्त सडक आयोजनाका लागि नौ अर्ब ५० करोड बजेट विनियोजन गरेको छ ।…

Logo