जनकपुरधाम । मन्त्रीको हातबाट कुटाई खाने सचिव अस्पताल भर्ना भएका छन् । प्रदेश २ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवबाट कुटिएका सचिव विद्यानाथ झा अस्पताल भर्ना भएका हुन् ।कुटपिटबाट शरीरमा समस्या देखिएपछि सचिव झा आईतबार रातिदेखि नै जनकपुरको केयर नर्सिंङ होममा भर्ना भएका हुन् । मन्त्रीको झापड र लात प्रहारबाट मुख र दाँतको…