यसरी मनाए मनाङबासीले त्याङ्बो ल्होसार ( भिडियो सहित )

तमु ल्होसार , सोनाम ल्होसार , ग्याल्बो ल्होसार लगायतका ल्होसार मनाउने संस्कृतिसँगै मनाङ्गवासीले पनि होल त्याङ्बो ल्होसार मनाएका छन् । मनाङ्ग सेवा समाजका अध्यक्ष बाली गुरुङ्गका अनुसार त्यहाँका ऐतिहासिक र पुरातात्विक लगायतका संस्कृति जोगाउने उद्देश्यले विगत ४० वर्ष देखि यस्तो ल्होसार मनाउन थालिएको हो । यसलाई पुरानो वर्षको अन्त्य र नयाँ वर्षको शुरुवातको रुपमा पनि…

Logo