राजधानीमा चिसो कम हुँदै : आज विहानको तापक्रम २.१ डिग्री

काठमाडौँराजधानी काठमाडौंमा आज (आइतबार) बिहान ६ बजेको न्यूनतम तापक्रम २.१ डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज काठमाडौंमा शनिबार भन्दा केही कम चिसो छ । यो वर्ष उपत्यकामा सबैभन्दा कम तापक्रम ०.५ डिग्री सेल्सियस सम्म पुगेको थियो ।विभागका अनुसार आज दिउँसो देशको पश्चिमी क्षेत्रमा सामान्य देखि पूर्णतया वदली र बाँकी…

Logo