रौतहट । चौतर्फी आलोचना भएपछि रौतहटको कटहरिया नगरपालिकाले सार्वजनिक विदा कार्यक्रम फिर्ता लिएको छ । हत्या काण्डमा जेल सजाय भोगिरहेका नगर प्रमुख सियाराम कुशवाहले सर्वोच्च अदालतबाट सफाई पाएपछि नगरपालिकाले नगर क्षेत्रमा आज सार्वजनिक विदाको घोषणा गरेका थियो ।विश्व हिन्दु युवासंघ पर्साका संस्थापक काशी तिवारीको हत्या आरोपमा जेल परेका मेयर कुशवाह सर्वोच्च अदालतले सफाई दिएपछि काठमाडौंको…