पुल तर्दा पनि शुल्क : सर्वसाधारण समस्यामा !

धनगढीपुल नहुँदा बर्खामा त दुःख हुनु स्वाभाविकै हो हिउँदमा समेत पुल नहुँदाको पीडा भोग्नु पर्दाको अवस्था कस्तो होला ? धेरै नदीनाला बग्ने जिल्लाका रूपमा ख्याति कमाएको कैलाली जिल्लामा हरेक बस्तीले यस्तै पीडा भोग्नु परिरहेको छ ।पुल नहुँदा बर्खामा जोखिमपूर्ण यात्रा गर्दै आएको स्थानीयलाई मोहना नदी पार गर्न हिउँदमा पनि काठे पुलको भर पर्नुपर्ने बाध्यता रहेको…

Logo