काठमाडौँप्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका महासमिति सदस्यहरुले पार्टीलाई अब एक ढिक्का बनाएर अगाडि बढाउनुपर्नेमा नेतृत्वलाई सुझाव दिनुभएको छ । रिपोर्टर्स क्लब नेपालले महासमिति सदस्यहरुसँग गरेको विशेष साक्षात्कारमा उहाँहरुले पार्टी अब गुट उपगुटबाट चल्न नसक्ने बताउँदै महासमिति बैठकद्वारा पार्टीलाई एक ढिक्का बनाउनुपर्नेमा जोड दिनुभयो ।सो अवसरमा पूर्व सांसद एवम् महासमिति सदस्य रामहरि खतिवडाले काङ्ग्रेसलाई अझै पनि…