काठमाडौं । काठमाडौंमा घर भएर पनि घरभाडा वापतको रकम लिने सांसदका कारण सिर्जित समस्या समाधान भएको छ । संघीय संसद सचिवालयले मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै उक्त समस्या समाधान भएको जनाएको हो ।संघीय संसदका प्रवक्ता डा. रोजनाथ पाण्डेले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ले ‘केही माननीय सदस्यले काठमाडौं उपत्यकामा घर भए नभएको विवरण उपलब्ध नगराउनु भएको…