आप्रवासीको मर्यादित जीवनका लागि सरकार क्रियाशील : श्रममन्त्री , सन्दर्भ : आज अन्तर्राष्ट्रिय आप्रवासन दिवस

काठमाडौँश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकार आप्रवासीको मर्यादित जीवन र सम्मानपूर्ण कामको वातावरण निर्माणका लागि क्रियाशील रहेको बताउनुभएको छ ।अन्तर्राष्ट्रिय आप्रवासन दिवस–२०१८ को शुभकामना सन्देश दिँदै उहाँले आप्रवासी नेपाली श्रमिकको हितलाई ध्यानमा राखेर वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, सरल तथा प्रतिफलमुखी बनाउन सरकारले नीतिगत तथा संरचनागत सुधार गरेको बताउनुभयो ।‘‘श्रमिक र रोजगारदाताको सम्बन्धलाई सुमधुर…

Logo