काठमाडौँनेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य घटाए पनि नाफालाई उच्च प्राथमिकता दिएको छ । उपभोक्तासँग नै व्यापार गरेर नाफा कमाउँदै आएको निगमले मूल्य समायोजनको बहाना बनाए पनि उपभोक्तालाई उच्च भार पर्ने गरी लिटरमै १३ रुपैयाँसम्म नाफा राखेको छ ।निगमले १५ दिनमै सबा ८८ करोड रुपैयाँ नाफा राखेर मंगलबार मूल्य समायोजन गरेको हो । पेट्रोल, डिजेल…