सरकारको कामबाट बुर्जुवा र पश्चगामी शक्ति अत्तालिए : अध्यक्षद्वय

काठमाडौँनेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले नौ महिनामा सरकारले आर्थिक–सामाजिक रूपान्तरण गर्दै मुलुकलाई समृद्धिको दिशामा डोर्‍याएको दाबी गरेका छन् । शनिबार सुरु स्थायी समिति बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा उनीहरूले सामाजिक–आर्थिक रूपान्तरणको अभियान सफलतापूर्वक अघि बढिरहेकै कारण बुर्जुवा, पश्चगामी र यथास्थितिवादी शक्ति अत्तालिएर द्वन्द्व र अस्थिरता मच्चाउने प्रयासमा लागेको आरोप लगाएका…

Logo