प्रधानमन्त्री ओलीसँग युएनका उपमहासचिवको शिष्टाचार भेट

काठमाडौंप्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसङ्घ (युएन) का उपमहासचिव अमिना जे मोहम्मदले शिष्टाचार भेट गर्नु भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा विहिबार साँझ भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले युएनको शान्ति अभियानमा नेपालले सन् १९५८ देखि नै योगदान गरिरहेको स्मरण गराउनु भएको छ । उपमहासचिव मोहम्मद शिक्षा सम्बन्धी अन्तर्राष्ट्रिय अभियानमा भाग लिन बुधबार नेपाल आउनु भएको हो ।प्रधानमन्त्री…

Logo