बाराघुस रकम लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाबाट खटिएको टोलीले शुक्रवार एक प्रहरी हवल्दारलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी हवलदार सुदामा हजराले कलैयाका एक व्यापारीसँग घुस रकम लिदै गरेको अवस्थामा अख्तियारको टोलीले उनलार्इ पक्राउ गरेको हो ।भारतबाट आयात हुने पान मसलाको कारोवार सहज बनाइदिने भन्दै १ लाख रुपैयाँ घुस…