सरकारले व्यक्तिलाई बाँड्यो तीन महिनामा सवा २ करोड रुपैँया

सरकारले पछिल्लो तीन महिनामा विभिन्न व्यक्तिलाई सवा २ करोड रुपैंया वितरण गरेको खुलेको छ । गत साउन १० गतेदेखि असोज २१ गतेसम्म विभिन्न समयमा बसेको मन्त्रिपरिषद्को बैठकहरुमा २ करोड १७ लाख ९ सय ८५ रुपैंया वितरण गर्ने निर्णय भएको हो ।आर्थिक सहायता पाउनेमा पूर्वमन्त्री, कर्मचारीदेखि सर्वसाधारणहरु समेत रहेका छन् । ठूलो रकमको सहायता पाउनेमा पूर्वमन्त्री,…

Logo