काठमाडौँमुद्दा मिलाइदिने भन्दै घुसमा टेलिभिजन सेट माग्ने प्रहरी नायव उपरीक्षक (डिएसपी) श्यामकुमार राई विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ । महानगरीय प्रहरी वृत्त बौद्धका तत्कालिन प्रमुख डिएसपी राई विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार भ्रष्टाचार निवारण ऐन अन्तर्गत मुद्दा दायर गरेको हो ।राईले सेवाग्राहीसँग सोनी कम्पनीको टेलिभिजन खरिद गरी ल्याइदिनु भन्दै जिन्सी साम्रगीको…