काभ्रे ।काभ्रेमा कोरोनाबाट आज थप दुई जनाको मृत्यु भएको छ । आज चौरीदेउरालीका ५१ वर्षिय पुरुष र बनेपाका ३९ वर्षिय पुरुषको मृत्यु भएको हो । यस्तै आज थप ४४ जनामा कोरोना संक्रमण थपिएको छ भने ५ जना निको भएका छन् ।विहिबार पनि २ जनाको मृत्यु भएको थियो । विहिबार धुलिखेलकी ७० वर्षिया महिला र ५५…