अहिले नै सरकारको विकल्प खोज्न हुँदैन– वरिष्ठ नेता नेपाल

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिले नै सरकारको विकल्प खोज्न नहुने बताउनु भएको छ ।रिपोर्टर्स क्लबले उहाँको निवासमा आयोजना गरेको देउसीभैलो कार्यक्रममा नेता नेपालले देश र जनतालाई विकास र समृद्धिमा लैजानका लागि सरकारसँग स्पष्ट दृष्टिकोण रहेको बताउनुभयो ।कम्युनिष्ट पार्टीको सरकार असफल भए सिङ्गो राष्ट्र नै असफल हुने बताउँदै…

Logo