रानीपोखरीको बालगोपालेश्वर मन्दिर यो वर्ष पनि नखुल्ने

काठमाडौंभाइटीकाको दिन हरेक वर्ष खुल्ने गरेको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर यो पटक पनि नखुल्ने भएको छ । पुनःनिर्माणमा भएको लापरबाही र ढिलासुस्तीका कारण यो मन्दिर भाइटीकामा नखुल्ने भएको हो ।दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने गरिन्थ्यो । तर ०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएकाले विगत ३ वर्ष देखि मन्दिर…

Logo