अब प्रत्येक नेपालीलाई राष्ट्रिय परिचय पत्र अनिवार्य हुने (भिडियोसहित)

राष्ट्रिय परिचय पत्र छपाईको काम सुरु भएको छ । राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्रले विहिबार देखि परिचय पत्र छपाईको काम औपचारिक रुपमा सुरु गरेको हो । गृहसचिव प्रेम राईको उपस्थितिमा गृहमन्त्रालय भित्र राष्ट्रिय परिचय पत्र छपाईको काम सुरु गरिएको हो ।पहिलो चरणमा पाँचथर जिल्ला र केन्द्रीय निकायमा रहेका उच्च पदस्थ व्यक्तित्व र कर्मचारी गरि १…

Logo