सरकार विरूद्ध खनिए सत्तापक्षकै सांसद : कर्णाली प्रदेश

काठमाडौँकर्णाली प्रदेशका सांसदहरू प्रदेश सरकार विरुद्ध आक्रोशित बनेका छन् । दुई तिहाइको सरकारले प्रदेशको विकास र समृद्धिका लागि योजना बनाउन नसकेको भन्दै सांसदहरू आक्रोशित भएका हुन् । झण्डै तीन महिनापछि मंगलबारबाट कर्णाली प्रदेशसभा बैठक सुरु भएपछि संसदमै सांसदहरू मन्त्रीका बिरुद्ध खनिएका हुन् ।बुधबार बसेको कर्णाली प्रदेशसभा बैठकको विषेश समयमा बोल्ने सांसदहरूले बजेट भाषणमा ल्याएका योजनाहरु…

Logo