नेपालमा बार्षिक एक अर्व ८६ करोड रुपैंयाको फूलको कारोबार हुने गरेको छ ।नेपालमा बि.सं. २०११ बाट शुरु भएको पुष्प व्यावसाय शहरीकरणको विकास तथा विस्तार सँगसँगै अहिले ४३ जिल्लामा पुष्प खेती बिस्तार भईसकेको छ । अहिले नेपालमा पूmलको ब्यवसायीक खेती हुने ठाउँहरुहरुमा पोखरा, नारायणघाट, हेटौँडा, विराटनगर, धरान, बुटवल, धनगढी लगायत रहेका छन् । आर्थिक वर्ष २०७४/७५…